सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक

सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक
+
-

काठमाडौं-सामसुङको नयाँ स्मार्टफोन ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक भएको छ। मंगलबार सामसुङको आधरिकारिक विक्रेता आइएमएस ग्रुपले नेपालको यसको मूल्‍य सार्वजनिक गरको हो।

आइएमएसका अनुसार ग्‍यालेक्सी एस१०इ को मूल्‍य ९३ हजार ९ सय रहेको छ। यस्तै सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य १ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ।

यस्तै सामसुङ ग्‍यालेक्सी एस१० प्ल्स १२८ जीबीको मूल्‍य १ लाख २३ हजार ५ पाँच रहेको छ भने सामसुङ ग्‍यालेक्सी एस१० प्लस ५१२ जीबीको मूल्‍य १ लाख ५४ हजार ५ सय रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?