मन्त्री अधिकारीको शवयात्रा सुरु, रामघाटमा दाहसंस्कार गरिने

मन्त्री अधिकारीको शवयात्रा सुरु, रामघाटमा दाहसंस्कार गरिने
+
-

पोखरा-सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  रवीन्द्र अधिकारीको शव यात्रा सुरु भएको छ।

पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जली अर्पण गरिसकेपछि शव यात्रा सुरु भएको हो।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ।

शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका छन्।

रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराज अधिकारीले दागवत्ती दिनेछन्।

पोखराबाट देश सञ्‍चारका संवाददाता ईश्‍वर देवकोटाले खिचेका तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?