मन्त्री अधिकारीको शोकमा अनेरास्ववियूका कार्यकर्ताले फाले दारी-कपाल

मन्त्री अधिकारीको शोकमा अनेरास्ववियूका कार्यकर्ताले फाले दारी-कपाल
+
-

पोखरा-सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्‍जलि दिन गएका अनेरास्ववियूका कार्यकर्ताले आफ्‍नो दारी कपाल फालेका छन्।

मन्त्री अधिकारीको शोक मनाउन अनेरास्ववियू कास्की जिल्ला भूगोल कमिटी अध्यक्ष शेखर गौतम सहित १० जनाभन्दा बढी कार्यकर्ताले दारी कपाल फालेका हुन्।

यसअघि उनीहरुले मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि अर्पण गरेका थिए भने सर्वसाधारओले समेत लामबद्ध रुपमा बसेर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि व्‍यक्त गरेका थिए। त्‍यसपछि मन्त्री अधिकारीिको शवयात्रा सुरु भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?