बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त
+
-

मोरङ-सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार बर्खास्त भएका छन्।

शुक्रबार बसेको प्रतिष्ठानको ४२ औँ सिनेटले पदीय दुरुपयोग गरेको आरोपमा डा. रौनियारलाई पदच्युत गरेको हो। साथै सिनेटले शिक्षाध्यक्ष गुरुप्रसाद खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेट बैठकले भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गरेकाे छ।

डा. रौनियारले यस अघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलाएको सिनेट बैठक बहिस्कार गरका थिए। साथै सिनेट बैठक प्रतिष्ठानको ऐन विपरित भएको भन्दै प्रधानमन्त्री कार्यलयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष