‘ न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

+
-

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले त्यस कुरालाई ध्यान दिनुपर्ने बताएका छन् ।

उच्च अदालत बार एशोशियशन पाटनको २३ औँ वार्षिक साधारणसभामा शुक्रबार उनले स्वतन्त्र न्यायपालिकाको अवधारणानुसार अदालतको स्वतन्त्रता र निष्पक्षताका कायम राख्न सकेमा जनविश्वास बढ्ने बताए ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिका प्रजातान्त्रिक संस्था भएकाले न्यायाधीश पनि आलोचनाबाट मुक्त हुन नसकेको बताउँदै स्वच्छ न्याय सम्पादनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?