यौन दुर्व्यवहार स्क्याण्डल : अमेरिकी जिमनास्टिक्स बोर्डका सबै सदस्यले दिए राजीनामा

यौन दुर्व्यवहार स्क्याण्डल : अमेरिकी जिमनास्टिक्स बोर्डका सबै सदस्यले दिए राजीनामा
+
-

टिम डाक्टर ल्यारी नासरमाथि यौन हिंसाको आरोपमा १७५ वर्षको जेल सजाय भएपछि अमेरिकी जिमनास्टिक्स (युएसएजी) बोर्डका सबै सदस्यले राजीनामा दिने घोषणा गरेका छन् ।

अमेरिकी ओलम्पिक कमिटि (युएसओसी) ले यसअघि युएसएजीका सबै सदस्यले जनवरी ३१ सम्म राजीनामा दिनु पर्ने नभए युएसएजीले खेलकुद प्रशासकीय निकायको मान्यता गुमाउने बताएको थियो ।

त्यसपछि युएसएजीका सबै १८ बोर्ड सदस्यले राजीनामा दिने घोषणा गरेका हुन् । बोर्डमा रहेका पाँच निर्देशकले यसअघि नै राजीनामा दिएका थिए ।

न्यायाधीशले भनिन्–मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ

युवा खेलाडीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी अदालतले बिहीबार नासरलाई ४० देखि १७५ वर्षको जेल सजाय तोकेको थियो ।

यस्तै यहि काण्डका कारण मिसिगन स्टेट युनिभर्सिटी (एमएसयु) का दुई अधिकारीले पनि राजीनामा दिएका छन् । डा. नासरले एमएसयुमा काम गरेको थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?