स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

+
-

धादिङ – जिल्लाका पाँच स्वास्थ्य संस्थालाई चिकित्सा उपकरण हस्तान्तरण गरिएको छ ।

विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र काभ्रेपलाञ्चोकले धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, सल्यानकोट, रि, खाल्टे र तसर्पु स्वास्थ्यचौकीलाई आवश्यक फर्निचर पनि सहयोग गरेको छ ।

केन्द्रका निर्देशक विकासमान सिंहले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठमार्फत सामग्री हस्तान्तरण गरिएको थियो । सो सामग्री करिब ३४ लाख ८९ हजार बराबरको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले नागरिकको स्वास्थ्यका लागि इमान्दारपूर्वक काम गर्न स्वास्थ्य संस्थाका प्रमुखलाई आग्रह गर्नुभयो । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?