फ्रान्सको राजधानी पेरिसमा बाढी (तस्बिरसहित)

फ्रान्सको राजधानी पेरिसमा बाढी (तस्बिरसहित)
+
-

फ्रान्सको राजधानी पेरिसमा बाढीको जोखिम बढेको छ । लगातारको वर्षासँगै पेरिस हुँदै बग्ने सेन नदीमा पानीको सतह खतरको स्तरमा पुगेको छ । यसले गर्दा नदीको छेउमा रहेका घर तथा व्यापार व्यवसाय डुबानमा पर्ने खतरा रहेको छ ।

नदी छेउका केही घरको भूईँ तला वा बेसमेन्टमा पानी पसिसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सेन नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।

सामान्य अवस्था भन्दा अझै धेरै मिटर पानीको सतह बढ्ने देखिएको छ । अहिले पेरिसका सडकमा पानी जमेको छ । सेन नदीमा चल्ने मोटरबोट सेवा रोकिएको छ । आइफेल टावरसहितका पेरिसका प्रमुख पर्यटकीय गन्तव्य समस्यामा छन् ।

सेन नदीमा पानीको सतह ६ मिटरसम्म पुग्ने अनुमान छ, जुन सामान्य भन्दा चार मिटर बढी हो । बाढीका कारण रेल सेवा आउँदो हप्तासम्मका लागि बन्द गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?