नेकपा सांसद देवकी मल्ल सम्पर्कविहीन, अपहरणको आशंका

नेकपा सांसद देवकी मल्ल सम्पर्कविहीन, अपहरणको आशंका
+
-

बझाङ- नेकपाकी सांसद देवकी मल्ल पार्टीको कार्यक्रममा पुगेर फर्कँदै गर्दा शुक्रबार अपहरणमा परेकी छिन्।

बझाङको बुगल नगरपालिका बीजगडामा आयोजित कार्यक्रममा पुगेर फर्कदै गर्दा तीन घण्टादेखि सम्पकर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नैन बहादुर साउदले बताए।

साउदको टोली सांसद मल्लको खोजी गरिरहेको छ। उनका अनुसार विप्लवको कार्यकर्ताले नियन्त्रणमा लिएको हुन सक्‍ने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?