क्यान्सर अस्पतालले महिला क्यान्सर सर्भाइभरसँग मनायो नारी दिवस

क्यान्सर अस्पतालले महिला क्यान्सर सर्भाइभरसँग मनायो नारी दिवस
+
-

काठमाडौं-नेपाल क्यान्सर अस्पतालले महिला क्यान्सर सर्भाइभरसँग अन्तरार्ष्ट्रिय महिला दिवस मनाएको छ।

विश्वभर विभिन्‍न कार्यक्रम गरी अन्र्तराष्ट्रिय महिला दिवस मनाइरहदाँ शुक्रबार नेपाल क्यान्सर अस्पतालले क्यान्सर सर्भाइभरसँग महिला दिवस मनाएको हो।

उक्त कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सर निको भएका व्यक्तिहरुले क्यान्सर रोगसँग लडिरहेका विरामीलाई कुनै न कुनै माध्यबाट हौसला प्रदान गर्ने बताए।

उनले भने,‘क्यान्सर लागेर निको भईसके पछि धेरै जासो मानिसहरु आफूलाई क्यान्सर लागेको थियो भनेर भन्न हिच्किचाउने गरेका छन्।’
क्यान्सर सर्भाइभरहरुका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको अस्पतालले जनाएको छ।

यसै कार्यक्रममा केही महिना अगाडि ‘ र्‍याम्प शो’मा उत्रिएका २५ जना क्यान्सर सर्भाइभरहरुलाई सम्मान समेत गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष