लागुऔषधसहित दुईजना पक्राउ

+
-

लहान – लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले दुवैजना सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १३० थान र गाँजा दुईसय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । रासस

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?