माइक्रोसफ्टको ‘विन्डोज १०’ अपरेटिङ चलाउने ८० करोडभन्दा बढी

माइक्रोसफ्टको ‘विन्डोज १०’ अपरेटिङ चलाउने ८० करोडभन्दा बढी
+
-

काठमाडौं- विश्‍वको चर्चिच कम्पनी माइक्रोसफ्टले ल्‍याएको नयाँ अपरेटिङ सिष्टम विन्डोज १० विश्‍वभरमा ८० करोडभन्दा धेरै डिभाइसमा चलिरहेको जनाएको छ। माइक्रोसफ्टले लिएको करीब एक अर्बको लक्ष्‍य नजिक विन्डोज १०को ग्राहक पुग्‍न लागेको भन्‍दै उक्त विवरण सार्वजनकि गरेको हो।

मोर्डन लाइयफ डिभाइसेज ग्रुपका कर्पोरेट भाइस प्रेसिडेन्ट यूसूफ महदीले ट्वीटमार्फत भनेका छन्, ‘ विन्डोज १० अपरेटिङ सिष्टम ८० करोडभन्दा बढी पुगिसकेका छन्। हाम्रो सहायता गर्न तथा विन्डोजको इतिहासमा सर्वाधिक ग्राहक सन्तुष्टि दिएकोमा सबै प्रयोगकर्तालाई विशेष धन्यवाद।’

यता, समाचार एजेन्सी सिन्ह्वाका अनुसार सन् २०१५ जुलाइमा सार्वजनिक भएको विन्डोज १०लाई ८० करोड प्रयोगकर्ता पुर्‍याउन करीब ३ वर्ष ८ महिना लागेको छ। माइक्रोसफ्टले विन्डोज १० को ग्राहक करीब एक अर्ब बनाउन तीन वर्षको समयसीमा राखेको थियो। तर उसले गत वर्ष उक्त लक्ष्‍य हासिल गर्न सकेको थिएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?