सूचना प्रविधिको बारेमा बुझ्‍न अमेरिकी राजदूत नेपालगञ्जमा

सूचना प्रविधिको बारेमा बुझ्‍न अमेरिकी राजदूत नेपालगञ्जमा
+
-

नेपालगञ्ज– नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरीले नेपालगञ्जमा आएर स्थानीय तहमा भएका सूचना प्रविधिका विषयमा जानकारी लिएका छन्।

अमेरिकाले केही स्थानीय तहमा सहयोग गरेको सूचना प्रविधिबारेमा बुझ्न राजदुत नेपालगञ्ज आएका थिए। नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सूचना प्रविधिका विषयमा अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियामा मेयर धवलशमशेर राणा र उपमेयर उमा थापामगरले विविध विषयमा बारेमा जानकारी गराएका थिए। मेयर राणाले सूचना प्रविधिले कामकारवाहीमा ठूलो सहयोग गरेको बताएका थिए।

राजदुत बेरी नेपालगञ्ज–१८, कारकाँदो पुगेर डिजिटल सेवाको सुभारम्भ गरे। वडाध्यक्ष दीपक बर्माले डिजिटल डिस्प्ले बोर्डमार्फत सेवाग्राहीलाई उपमहानगरपालिका र वडा कार्यालयबाट हुने काम कारबाही र गतिविधि सार्वजनिक गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?