बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमाथि कारवाहीको माग

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमाथि कारवाहीको माग
+
-

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियार विरुद्ध छानविन गरी कारवाहीको माग गरेको छ।

डा. रौनियारले प्रतिष्ठानमा गर्दै आएको अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो।

कही समय यता प्रतिष्ठानमा भइरहेका अनियमितताका सम्बन्धमा तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधानमन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा डा. रोनियारलाई आयोगमा पठाइएको हो ।

उपप्रधानमन्त्रीस्तरबाट मंगलबार गरिएको निर्णय अनुसार बुधबार डा. रौनियारलाई कारवाहीका लागि आयोगमा पठाइएको प्रतिष्ठानले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष