
देश सञ्चार
माघ १५, २०७४
अ
+
अ
अ
-
दोलखा – दोलखाको दिगु लामाबगरमा भिरबाट खसेको ढुंगाले लागेर एक चिनियाँ इन्जिनियरको ज्यान गएको छ ।
उपल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ इन्जिनियर ५० वर्षका सुन लिङ लङको भिरबाट खसेको ढुंगाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

