फेसबुकले ह्वाइट नेशनालिजम र पृथकतावादलाई प्रतिबन्ध लगाउने

फेसबुकले ह्वाइट नेशनालिजम र पृथकतावादलाई प्रतिबन्ध लगाउने
+
-

सामाजिक सञ्जाल फेसबुकले ह्वाइट नेशनालिजम र सेपरेटिजम (पृथकतावाद) लाई प्रतिबन्ध लगाउने भएको छ ।

आफ्नो सञ्जालमा ह्वाइट नेशनलिजम र सेपरेटिजमको प्रशंसा, समर्थन र प्रतिनिधित्वलाई बन्देज गरिने फेसबुकले जनाएको छ । आउँदो हप्तादेखि यसको थालनी हुने फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकर बर्गले बताएका छन् ।

फेसबुकसँगै इन्स्टाग्राममा पनि यो नियम लागु हुनेछ । यस्तै बिद्रोही समूहका सामग्री पहिचान गरि त्यसलाई प्रतिबन्ध गर्ने क्षमता पनि परिस्कृत गर्ने फेसबुकले जनाएको छ ।

अपमानजनक शब्दहरु मार्फत सर्च गर्ने प्रयोगकर्ताहरुलाई फार–राइट एक्सट्रिमिजसँग लड्ने च्यारिटी संस्था तर्फ डाइभर्ट गरिने फेसबुकले जनाएको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि दबाब बढेको थियो । फेसबुकले यसअघि ह्वाइट नेशनलिस्ट (गोरा राष्ट्रवाद) केही सामग्रीलाई अनुमति दिँदै आएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?