तोडफोडमा उत्रिए विद्यार्थी, जनकपुर तनावग्रस्त

तोडफोडमा उत्रिए विद्यार्थी, जनकपुर तनावग्रस्त
+
-

जनकपुर- एसइई अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । परीक्षाको एकदिन पहिले नै प्रश्नपत्र आउट भएपछि शुक्रबारको सामाजिक विषयको नियमित तर्फको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको छ ।

दुईपटक लगातार प्रश्नपत्र आउट भएकोले यसो हुनु सुनियोजित रहेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरूले परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै जिल्ला प्रशाशन कार्यालय धनुषा अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोक, रामचोक लगायतका स्थानमा बिहानै देखि परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले एक जिपमा पनि तोडफोड गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?