
रविन आचार्य
चैत १५, २०७५
अ
+
अ
अ
-
नयाँ नयाँ सिकारु ड्राइभरहरुले सवारी चलाउँदा उनीहरुमा सुरुमा आत्मविश्वास हुँदैन। तर जब चलाउँदै जान्छन्, आत्मविश्वसा बढेर जान्छ र विस्तारै-विस्तारै पासको नजिकमा पुग्छन्। अन्तत: उनीहरु आफ्नो सवारी आफै चलाउन सक्ने हुन्छन्।
भिडियो: रविन आचार्य
सम्पादन: मन्दिरा राउत

