परीक्षा रद्द हुँदा विद्यार्थी सडकमा

परीक्षा रद्द हुँदा विद्यार्थी सडकमा
+
-

जनकपुर – प्रदेश २ मा लगातार एसईई परीक्षा दोस्रो दिन परीक्षा रद्द हुँदा परीक्षार्थी प्रदेश सरकार र केन्द्र सरकार विरुद्ध आन्दोलनमा उत्रेका छन् ।

शुक्रवार धनुषा सहित प्रदेशको ८ वटै जिल्लाका विद्यार्थी सरकार विरुद्ध खनिएको देखिए । ‘संघीय सरकार आँखा खोल, शिक्षा माफिया मुर्दावाद, शिक्षामन्त्री राजिनामा दे, सिडिओ एसपी मुर्दावाद, विद्यार्थीहरुमाथी राजनीति गर्न पाईंदैन, शिक्षा क्षेत्रमा राजनीति गर्न पाईंदैन, यस वर्षको परीक्षा रद्द गर नारा लगाउदै विद्यार्थीहरु सडकमा उत्रेका हुन् ।

शुक्रवार बिहान सडकमा टायर बालेर प्रर्दशन गरियो भने साँझमा जनकपुरको चोक चोकमा विद्यार्थीहरु शिक्षा माफिया विरुद्ध नारावाजी गर्दै यस वर्षको परीक्षा रद्द गर्न माग गरेका छन् ।

एसइइको पाँचौ दिन बिहीवार विज्ञान र शुक्रवार सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरिएकको थियो भने भोली शनिवार हुने जनसंख्या, स्वास्थ्य तथा वातावरणको प्रश्नपत्र समेत बाहिरिएको खबर समाजिक सञ्जालमा भाईरल भएको देखिन्छ ।

तर, शिक्षा विकास निर्देशक रामाकान्त शर्माले प्रश्नपत्र बाहिरिएको कुरालाई पुष्टि गरेका छैनन् भने भोली हुने परीक्षा रद्द हुने नहुनेसमेत अन्योलता बढेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?