नेपालमा सिजी टेलिकमले ‘फाइभ जी’ मोबाइल सेवा सञ्‍चालन गर्ने

नेपालमा सिजी टेलिकमले ‘फाइभ जी’ मोबाइल सेवा सञ्‍चालन गर्ने
+
-

काठमाडौं- नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्‍चालन गर्ने भएको छ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभजी मोबाइल सेवा सञ्चालनसम्बन्धि सम्झौता भएपछि उसले नेपालमा फाइभ जी सेवा सञ्‍चालन गर्ने सिजी टेलिकमका प्रवन्धक निर्देशक निर्वाण चौधरीले जानकारी दिए।

उनले भने, ‘ हामीले टर्किस टेलिकम टर्कसेलसँग सहमति गरेका छौ। अब चाडै नै नेपालमा सीजीले फाइभ जी सञ्‍चालन गर्छौ। जनताको सेवामा सीजी पहिलो फाइभ जी चलाउने कम्पनी बन्‍नेछौ।’

उनले नेपालमा सूचना प्रविधिलाई अधिकतम उपयोग गरेर विकासका पूर्वाधारहरुलाई सहज र सरल बनाउने सोचका साथ अगाडि बढेको दाबी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?