मतपेटिका बचाउन हवाइ फायर

+
-

दाङ–प्रहरीले दाङमा हवाई फायर गरेको छ। तुलसीपुर उपमहानगरपालिकाको अरनिको मैदानमा मतदान सकिएपछि मतपेटिका बचाउन प्रहरीले हवाइ फायर गरेको हो।

मतदान केन्द्रमा दुई युवाले जबरजस्ती प्रवेश गर्न खोजेपछि युवालाई नियन्त्रण गर्न हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ। यसबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन्। ती दुई युवक प्रहरी नियन्त्रणमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?