उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको आह्वान

उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको आह्वान
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ हावाहुरी र पानीबाट भएको जनधनको क्षतिको उद्धार र राहतमा लाग्न आह्वान गरेका छन् ।

दुई नम्बर प्रदेशको बारा र पर्सासहितका जिल्लामा आइतबार रातिसम्म हावाहुरीबाट २५ जनाको मृत्यु भएको र चार सयजना घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीले उद्दार र राहतमा लाग्न देशवासीलाई आह्वान गर्दै हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।ट्वीटमा प्रधानमन्त्रीले भनेका छन्, ‘सोमबार बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा । नाईट भिजनू हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?