ट्रक नै पल्टाउने हावाहुरी (फोटो फिचर)

ट्रक नै पल्टाउने हावाहुरी (फोटो फिचर)
+
-

बारा – हावाहुरीका कारण बारा र पर्साको जनजीवन प्रभावित भएको छ । आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ भने ६ सय भन्दा बढि घाइते भएका छन् ।

उद्धार तथा राहतको काम जारी छ । हावाहुरीले घर भत्काएको छ भने बिजुलीका पोलहरु लडाएको छ । बाटोमा गाडी पल्टाएको छ । विद्युत सेवा आइतबार रातिदेखि नै अवरुद्ध रहेको छ ।

यो पनि पढ्नुहोस्

किन चल्यो एक्कासी आँधी जस्तो हावाहुरी ?

किन चल्यो एक्कासी आँधी जस्तो हावाहुरी ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?