भारतमा ८ महिनाकी बालिका बलात्कृत, २८ वर्षे दाइ पक्राउ

भारतमा ८ महिनाकी बालिका बलात्कृत, २८ वर्षे दाइ पक्राउ
+
-

भारतको राजधानी दिल्लीमा ८ महिनाकी बालिकामाथि बलात्कार भएको छ । ८ महिनाको बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षका व्यक्तिले बलात्कार गरेको आरोप छ ।

बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बालिकालाई आइतबार अस्पताल लगिएको हो ।

घटना आइतबारको भए पनि सोमबार मात्रै बाहिर आएको हो । प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ । दिल्लीको महिला आयोगकी प्रमुख स्वाती कालिवालले बालिकाको अवस्था निकै डरलाग्दो रहेको बताएकी छन् ।

बालिकाको उपचारको क्रममा तीनघण्टा लामो उपचार गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?