हुरी पीडित परिवारको पीडा

‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’

‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’
+
-

फेटा, बारा-आँखैअगाडि हुरीले भत्काएको घरको खण्डहरको थुप्रो छ, त्‍यही खण्डहरको थुप्रो छेउमा गुन्द्रीमाथि राखिएको छ अन्दाजी ५० वर्षीया महिलाको लास। किनकी आइतबारको हुरीले घरमा सासु-बुहारी ज्‍यान लिएको छ। सासु र बुहारीको मृत्‍यु भएपछि परिवारमा कलिला एक छोरी र एक छोराको बिचल्ली भएको छ।

३० बर्षीया बुहारी रिनाको लास वीरगञ्‍ज अस्पतालमा राखिएको छ। उनको लास लिन ती बालकका बाबु अस्पतालतर्फ गएका छन्। यता, दुई बालकहरु गाउँका छिमेकीहरु झोक्राएर बसेका छन्। उनीहरुलाई आफ्नो आमा बितेको केही थाहा छैन।

गोर्खामा काम गर्न गएका ससुरा घटना भएको थाहा पाउने बित्तिकै घरमा आएका छन्। समाचार रिपोर्टिङका लागि आएका सञ्‍चारकर्मीहरुसँग उनी आफ्नो पीडा सुनाइरहेका छन्। उनले मन भारी बनाएर भने, ‘हुरीले त हाम्रो घर मात्रै उजाडेन। परिवारका दुइ सदस्‍यले ज्‍यान दिनु पर्‍यो। हाम्रो त संसारै चुँडेर लग्यो। अब त हाम्रो परिवारमा लास उठाउने समेत कोही छैन। ‘

उनी भन्दै थिए, ‘आइतबार आएको दुइ मिनेटको हुरीले गाउँका प्राय सबै घर र धनमालमाथि क्षति पुर्‍यायो। दैवले हामीमाथि ठूलो बज्रपात गर्‍यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?