नेइमारले गोल गरेनन्, एमबाप्पेलाई रेड कार्ड : पिएसजी फाइनलमा

नेइमारले गोल गरेनन्, एमबाप्पेलाई रेड कार्ड : पिएसजी फाइनलमा
+
-

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । तर यो खेलमा युवा स्टार खेलाडी केलियन एमबाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।

अवे मैदानमा भएको खेलमा रेनलाई ३–२ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । ६३ औँ मिनेटमा इस्माइला सारसँग ट्याकलका लागि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायताले एमबाप्पेलाई रातो कार्ड देखाएका हुन् ।

त्यस अघि नै पिएसजीका लागि थोमस मेएनिएर, काक्विनहोस र गिओवानी लो सेल्सोले गोल गरे । रेनका लागि त्यसपछि डिएफ्रा साखो र सान्जिन प्रिसिकले गोल गरे ।

यस्तै रेनका विङ्गर वाहबी खाज्रीले गोल गरेका थिए तर भिएआरको सहायताले ह्याण्डबल देखिएकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

पिएसजीले मोनाको वा मोन्टपेलिएरसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यो खेलमा नेइमार खेलेका थिए तर उनले गोल भने गर्न सकेनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?