
देश सञ्चार
माघ १७, २०७४

अ
+
अ
अ
-
लहान – सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियामा मंगलबार राति ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।
स १ त ५१३७ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा चालक अर्नामा गाउँपालिका–४ का १७ वर्षे जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

