ओलीले अबदेखि बालकोटमा भेटवार्ता नगर्ने

ओलीले अबदेखि बालकोटमा भेटवार्ता नगर्ने
+
-

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।

भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।

बालकोटमा अबदेखि उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक भेटवार्ता मात्रै हुने उनले बताए । अध्यक्ष ओली सोमबार, बुधबार र शुक्रबार बिहान ११ वर्षदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालयमा रहने र त्यहाँ नै औपचारिक भेटवार्ता गर्ने स्वकिय सचिव दाहालले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?