प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएकाे आरोपमा प्रहरीले अनुसन्धान थाल्यो

+
-

काठमान्डाै- प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएकाे भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लगाएकाे अाराेप सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।

वरिष्ठ अधिवक्ता भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न पत्राचार गरेपछि काठमाडौं प्रहरी परिसरले त्यस विषयमा अनुसन्धान थाल्न मातहतकाे बानेश्वर प्रहरी वृतलाइ निर्देशन दिएको छ।

डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछि अदालतले लगाएको अवहेलना मुद्दामा केसीकाे पक्षबाट बहस गरेका भन्डारीले प्रधानन्यायाधिश पराजुलीले माेबाइलबाट फाेन गरी ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको अाराेप लगाएका छन।

सम्बन्धित समाचार…

गोविन्द केसीका वकिलको आरोप–प्रधानन्यायाधीशले दिए ज्यान मार्ने धम्की

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?