नागरिकता सम्बन्धि सर्वोच्चको परिपत्र मधेश विरोधी-संघीय समाजवादी

जनकपुरमा जलाइयो नागरिकता सम्बन्धि सर्वोच्चको आदेश

जनकपुरमा जलाइयो नागरिकता सम्बन्धि सर्वोच्चको आदेश
+
-

जनकपुरधाम- सर्वोच्च अदालतले गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोधमा प्रर्दशन गरिएको छ।

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले मंगलबार साँझ जनकपुरमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएर विरोध प्रर्दशन गरेको छ ।

फोरम नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी फोरम धनुषाको अगुवाई साँझ जनकपुरको भानुचोकमा सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गर्दै प्रतिलिपि जलाएको हो ।

जन्मसिद्ध तथा जन्मको आधारमा नागरिकता सर्वोच्च अदालतले दिन भनेको केही दिन नबित्दै पुनः सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि जनकपुरमा विरोध शुरु भएको हो ।

समाजवादी विद्यार्थी फोरम धनुषाको उपाध्यक्ष विकास यादवको अगुवाईमा अदालतको निर्णय मधेस विरोधी रहेको भन्दै प्रतिलिपि जलाइएको छ। यस्तै, उनीहरुले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?