
काठमाडौं- साताको चोथों कारोवार दिन सेयर बजार मापक नेप्से परिसूचक २ दसमलब २६ अकंले बढेको छ। बुधबार झिनो अकंले बढेको नेप्से परिसूचक १४०४.४९ अकंमा पुगेको हो।
साताको चोथों कारोवार दिन दिनभरमा १ सय ५६ कम्पनी ३१ करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।
बुधबार २ करोड ४२ लाख रुपैयाँको कारोवार भएको बुटवल पावर कम्पनी धेरै रकमको सेयर खरिद बिक्रि गर्ने कम्पनी बन्यो।
झिनो अकंले नेप्से परिसूचक बढ्दा नेपाल इन्स्योरेन्स धेरै कमाउने कम्पनी बन्दा नाग्दी ग्रुप पावर धेरै गुमाउने बन्यो।
नेपाल इन्स्योरेन्सको मूल्य ७.९२ प्रतिशतलेे उकालो लाग्दा नाग्दी ग्रुप पावरको मूल्य २.९९ प्रतिशतले ओरालो लागेको छ।