हुरी पीडितलाई गण्डकी प्रदेशले पनि दिने भयो एक करोड

हुरी पीडितलाई गण्डकी प्रदेशले पनि दिने भयो एक करोड
+
-

पोखरा – बारा पर्साका हुरी पीडितलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले हुरी पीडितको आवास निर्माण सहयोगका लागि प्रदेश २ सरकारको खातामा सोझै रकम जम्मा गरिने भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता राम शरण बस्नेतले जानकारी दिए।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् कोषबाट उक्त रकम हस्तान्तरण गरिने भएको मन्त्री बस्नेतले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?