फूल्चोकीमा हिउँ खेलेर फर्किने क्रममा हराएका किशोर एक सातापछि सकुशल भेटिए

+
-

ललितपुर — फूल्चोकीमा हिउँ खेलेर फर्किने क्रममा एक साताअघि हराएका ललितपुरकाे एक विद्यालयका १७ वर्षीय किशोर सकुशल भेटिएका छन्। उनी फूल्चोकी जंगलमा सकुशल भेटिएको ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा कक्षा ६ मा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किँदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओली प्रहरी नियन्त्रणमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?