
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
पछिल्लो परिणामअनुसार पूर्वी जिल्ला ताप्लेजुङमा एमालेका योगेश भट्टराईले १० हजार २२ मत ल्याएका छन् भने कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ४ सय २० मत ल्याएका छन्। ताप्लेजुङमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ सिट छन्।

