
रविन आचार्य
बैशाख १, २०७६
अ
+
अ
अ
-
अघिल्लो रात करिश्मालाई राती आरामको निन्द्रा परेन। झ्यास्स झ्यास्स आँखा खुलिरहे। बिउझिए पिच्छे घडि हेरिन्। १,२,३ अनि ४ बज्यो। उठिन्। टाउको गर्हौँ थियो, ढुंगाको भारी बोकेको जस्तो। अनौठो अनुभूति थियो, मन डराएजस्तो। एसईईको पहिलो दिन थियो। विषय अंग्रेजी।

