
देश सञ्चार
माघ १८, २०७४
अ
+
अ
अ
-
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. ७ की वडा सदस्य आइती नेपालीको मृत्यु भएको छ ।
टाउको दुखेपछि नर्सिङहोम नेपालगञ्जमा लगिएकी दलित महिला वडा सदस्य नेपालीलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको थियो ।
लखनउमा जाँच गर्दा ‘ब्रेन ट्यूमर’ देखियो । लखनउले ठीक हुन्न भनेर फर्काइदिएपछि फेरि नर्सिङहोममा ल्याइएको थियो ।
बिहीबार बिहानपख नेपालीको मृत्यु भएको हो ।

