पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते
+
-

पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम फेला परेका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजा घाइते भएका छन् । सबेरै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक धर्म बहादुर थापा घाइते हुन् ।

घाइते थापाको हातमा चोट लागेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस्तै, पोखरा २९ स्थित सैनिक बस्तीमा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । घटनास्थलमा नेपाली सेनाको टोली डिस्पोजका लागि पुगिसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?