दाङमा हाइप्रोफाइल नेताको निर्वाचन क्षेत्रबाट मतगणना सुरु

दाङमा हाइप्रोफाइल नेताको निर्वाचन क्षेत्रबाट मतगणना सुरु
+
-

दाङ– दाङ जिल्लामा हाइप्रोफाइलका नेताहरुको निर्वाचन क्षेत्र नं. २ बाट मतगणना सुरु भएको छ।

निर्वाचन क्षेत्र नं. २ बाट बाम गठबन्धनका उम्मेदवार तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा र निवर्तमान सांसद राजु खनालबीच  प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेल र नेपाली काँग्रेसका कमलकिशोर घिमिरेबीचको प्रतिस्पर्धा छ।

यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा बाम गठबन्धनका उम्मेदवार अम्मरबहादुर डाँगी र नेपाली कांग्रेसका भरत न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्। अन्य निर्वाचन क्षेत्रमा पनि मतगणता सुरु हुने तयारीमा छ।

घोराहीको भरतपुरस्थित पद्योदय विद्यालयका तीन स्थानमा मतगणना चलिरहेको छ। मतगणनाको सिसिटिभी क्यामराबाट निरीक्षण गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए। निर्वाचनप्रति साँचो राख्नेहरुको विद्यालय आसपासमा मान्छेहरुको भिड लागेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?