
देश सञ्चार
मंसिर २२, २०७४
अ
+
अ
अ
-
काठमाडौं– केही बेरअघिमात्र मतगणना सुरु भएको काठमाडौं क्षेत्र नम्बर ६ को ताजा परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले २२८ मत प्राप्त गरेका छन्।
त्यस्तै, कांग्रेसका भीमसेनदास प्रधानले २०० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा विवेकशील साझाका रमेश चिलुवाल ५० मतका साथ तेस्रो स्थानमा रहेका छन्।

