
देश सञ्चार
माघ १९, २०७४
अ
+
अ
अ
-
२४ घन्टाभन्दा छोटो आकस्मिक नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुषमा स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष र एमाओवादी अध्यक्षलगायतसँग भेट गरिन्। उनले घुमाउरो पाराले नेपालको संविधानको स्वागतसमेत गरेकी छन्।
भिडियो: आरजु
deshsanchar.com

