फेसबुक लाइभमा आफैलाई गोली हाने

फेसबुक लाइभमा आफैलाई गोली हाने
+
-

भारत पञ्जाबको मुक्तसर जिल्लामा फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् ।

मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गुरुतेजले आफूलाई गोली हान्नु पूर्व पाँच मिनेटको फेसबुक लाइभको क्रममा आफ्नो कोही व्यक्तिसँग जमिनको विषयमा विवाद रहेको र आफूमाथि अन्याय भइरहेको बताएका थिए ।

उनले अदालतबाट आफूले न्याय पाउने पनि बताए । त्यसपछि उनले आफूलाई गोली हानेका थिए ।

३५ वर्षका गुरुतेजले लाइसेन्स प्राप्त बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो घटनाको भिडियो फेसबुकमा धेरै मानिसले सेयर गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?