प्रारम्भिक गणनामा पूर्वडीआइजी सिलवाल अगाडि

प्रारम्भिक गणनामा पूर्वडीआइजी सिलवाल अगाडि
+
-

‍ललितपुर- ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर एकको प्रारम्भिक मतगणनामा बामगठबन्धनका साझा उम्मेदवार नवराज सिलवाल अगाडि देखिएका छन्। एमाले उम्मेदवार सिलवालले ४ सय ७७ मत ल्याएका छन्।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले चार सय १४ मत ल्याएका छन्। यस क्षेत्रबाट गत आम निर्वाचनमा उदयले जितेका थिए। नेपाल प्रहरीमा आईजी बन्न नसकेपछि डीआईजीबाटै राजिनामा दिएका सिलवाल लगत्तै एमाले प्रवेश गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?