रन वेमा चिप्लिदा जाइरोकोप्टर दुर्घटना

रन वेमा चिप्लिदा जाइरोकोप्टर दुर्घटना
+
-

पोखरा-अवतरण (ल्यान्ड) गर्ने क्रममा पोखरा विमानस्थलको ‘रन वे’मा चिप्लिएर जाइरोकोप्टर दुर्घटनामा परेको छ।

मंगलबार दिउँसो १:४५ बजे यात्रु सहित उडेको हेली एयर नेपालको (नाइन एन अल्फा माइक किलो) जाइरोकोप्टर २ बजे अवतरण गर्ने क्रममा ‘रन वे’मा चिप्लिदा दुर्घटनामा परेको हो।

जाइरोकोप्टरमा सवार चालक फ्रान्सेली नागरिक एरिक र नेपाली यात्रु अनिस भट्टचन भने सकुशल रहेको पोखरा विमानस्थलका सूचना अधिकृत काशीनाथ पौडेलले जानकारी दिए।

‘रन वे’को उत्तरदेखि दक्षिण तर्फ अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । जाइरोकोप्टरको एउटा पखेंटा र अगाडिको सिसामा क्षति पुगेको पौडेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?