झापामा राम कार्की अगाडि, कृष्ण सिटौला पछाडि

+
-

झापा- प्रतिनिधिसभा तथा प्रदेश सभाको मतगणना झापामा पनि सुरु भएको छ। मत गणनाको प्रारम्भिक नतिजामा बाम गठबन्धनका उमेद्वार अगाडि देखिएका छन्।

झापा क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका राम कार्की ५ सय ५० मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४ सय २७ मत ल्याएका छन्। यसैगरी क्षेत्र नम्बर तीनमा राष्टिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन ६ सय ५७ मतसहित शीर्षस्थानमा छन्। उनले पछ्याइरहेका नेपाली कांग्रेसका कृष्ण सिटौलाले तीन सय २३ मत ल्याएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?