चौध किलो चरेससहित महिला पक्राउ

चौध किलो चरेससहित महिला पक्राउ
+
-
सुर्खेत– ठूलो परिणामको लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका –९ दमारगाऊँकी तुल्सी दमाई पक्राउ परेकी हुन्।
तुल्सीबाट १४ किलो पाँच सय ग्राम अबैध लागुऔषध चरेस बरामद गरिएको छ। बिक्री गर्ने नियतले झोलामा बोकी ल्याएको अवस्थामा ईलाका प्रहरी कार्यालय छिञ्चुबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
लागू औषध चरेसको अबैध कारोबार भई रहेको विशेष सूचनाको आधारमा खटिएको विशेष टोली २९ वर्षीय दमाइलाई पक्राउ गरेको थियो।
माईलाई आइतबारदेखि लागू हुने गरी लागू औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?