
हिमाल जोशी
बैशाख २९, २०७६

अ
+
अ
अ
-
धनगढी – धनगढीमा थ्री स्टार सेन्डिल उद्योगमा आइतबार बिहान आगलागी भएको छ ।
आगलागीबाट ३५ लाख बराबरको क्षति भएको सञ्चालक जगदीशदत्त जोशीले जानकारी दिए ।
एक मोटरसाइकलसहित उद्योगका सम्पूर्ण सामग्रीहरु नष्ट भएका उनले बताए ।
धनगढी उपमहानगरपालिकाको दमकलको सहायताले प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

