प्रदेश २ मा कांग्रेस संसदीय दलको नेता रामसरोज यादव!

प्रदेश २ मा कांग्रेस संसदीय दलको नेता रामसरोज यादव!
+
-

जनकपुरधाम-  प्रदेश २ को संसदीय दलको नेतामा नेपाली कांग्रेसबाट रामसरोज यादव चयन भएका छन्।

नेपाली कांग्रेसका धनुषा सभापति समेत रहेका यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको हो।

प्रदेश २ को प्रदेशसभा बैठक सम्पन्न भएको भोलिपल्ट नै सोमबार प्रदेश २ को चौथो दल रहेको कांग्रेसले सभापति यादवलाई संसदीय नेता बनाएको छ।

संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छ भने एमाले प्रमुख विपक्षी दल बनेको छ।

सम्बन्धित समाचार 

फोरमद्वारा प्रदेश नं-२ को संसदीय दलको नेतामा राउत चयन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?