ट्यांकरको ठक्करबाट एयरपोर्ट भित्रै एकको मृत्यु

ट्यांकरको ठक्करबाट एयरपोर्ट भित्रै एकको मृत्यु
+
-

काठमाडौं-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सोमबार ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार एआर-२७ नम्बरको ट्यांकरले ठक्कर दिँदा थाई एयरवेजमा मेकानिकल हेल्पर पदमा कार्यरत ५५ बर्षिय सानू बनको ज्यान गएको हो।

विमानस्थल भित्र फ्युल भर्न भएको ट्यांकरले बनलाई एयरपोर्ट भित्र ठक्कर दिएको थियो।

प्रहरीले ट्यांकर र ट्यांकर चालक ३९ बर्षिय सार्की लामालाई नियन्त्रणमा लिएको जनाएको छ।

चालक लामालाई प्रहरी वृत्त गौशालामा राखिएको र उनलाई सवारी ज्यान मुद्दा चलाईने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बन उपचारका लागी अस्पताल लैजान क्रममा बाटोमै मृत्यु भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?