अन्तिम समयमा चेल्सी सम्हालिन सकेन, वाट्फोर्डसँग ४–१ ले हार्‍यो

अन्तिम समयमा चेल्सी सम्हालिन सकेन, वाट्फोर्डसँग ४–१ ले हार्‍यो
+
-

अन्तिमको केही समय सम्हालिन नसक्दा साबिक विजेता चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल अन्नतर्गत सोमबार राति भएको खेलमा वाट्फोर्डसँग पराजित भएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सी ३० औँ मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा परेको हो ।

४२ औँ मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाए । ८२ औँ मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । तर त्यसपछि वाट्फोर्डले तीन गोल गर्‍यो ।

८४ औँ मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औँ मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि वाट्फोर्ड ४–१ ले विजयी भयो ।

जितपछि २६ खेलबाट ३० अंकसहित वाट्फोर्ड ११ औँ स्थानमा कायम छ । यस्तै चौथो स्थानको चेल्सीको ५० अंक रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?