प्रिमियर लिगमा पनि विन्टर ब्रेक !

प्रिमियर लिगमा पनि विन्टर ब्रेक !
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा विन्टर ब्रेक (शीतकालीन बिदा) को व्यवस्था गर्ने तयारी भएको छ । टेलिभिजन राइट सम्बन्धी नयाँ सम्झौताको क्रममा विन्टर ब्रेकको व्यवस्था लागिएको बिबिसीले जनाएको छ ।

जर्मनी, फ्रान्स, इटाली र स्पेनका शीर्ष लिगमा विन्टर ब्रके हुँदै आएको छ । सिजनको मध्यमा हुने ब्रेकका लागि प्रिमियर लिग पनि तयार हुँदै आएको फुटबल एसोसिएसनले जनाएको छ ।

एफए ले यसअघि सन् २०१९ को अन्त्यसम्म विन्टर ब्रेक सम्भव नरहेको बताएको थियो, किनकी अहिलेको टेलिभिजन राइट सम्झौता सन् २०१९ को अन्त्यमा सकिन्छ ।

तर विन्टर ब्रेकका सम्बन्धमा भइरहेको नयाँ प्रयास र छलफल सकारात्मक देखिएको विन्टर ब्रेक आउँदो सिजनमा लागु हुने देखिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?